बेपत्ताको खोजीमा आफन्त शिक्षण अस्पतालमा
himalpress.com · Fri Aug 28 10:56:28 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारहरु आफन्तको खोजीमा शिक्षण अस्पताल पुगेका छन्।
आफ्ना आफन्तको खोजीका लागि तस्बिर लिएर आफन्तहरु काठमाडौँको शिक्षण अस्पताल पुगेका हुन्।
Read full story at source (himalpress.com)