फ्रान्सका राष्ट्रपति सिरियाको राजधानी पुग्दा विस्फोट
barnanmedia.com · Wed Jul 08 00:04:53 GMT 2026

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन भ्रमणमा रहेका बेला मंगलबार सिरियाको राजधानी दमास्कसमा विस्फोट भएको छ।
यद्यपि म्याक्रोन सुरक्षित रहेको फ्रान्स सरकारले बताएको छ।
Read full story at source (barnanmedia.com)