रसुवा पुनः सडक सञ्जालसँग जोडियो, काठमाडौँ–धुन्चे सडकखण्ड साना सवारीका लागि खुला
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी चालु भएको छ ।
सडकखण्ड चालु भएसँगै बाढी तथा पहिरोका कारण सडक सञ्जालबाट प्रभावित बनेको रसुवा जिल्ला पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।
Read full story at source (hamrakura.com)