विपद् उद्धारमा प्रविधिको साथ : नेपाल प्रहरीलाई चेम्बरद्वारा १७ ड्रोन हस्तान्तरण
bishowkhabar.com · Fri Aug 28 10:59:52 GMT 2026

काठमाडौं– विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन नेपाल चेम्बर अफ कमर्सले नेपाल प्रहरीलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राले प्रहरीलाई ड्रोन हस्तान्तरण गर्नुभएको हो ।
Read full story at source (bishowkhabar.com)