भोटेकोशी बाढीको प्रभावः सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
kendrabindu.com · Thu Aug 27 08:17:12 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशनदत्त भट्टले जानकारी दिए ।
Read full story at source (kendrabindu.com)