मुस्ताङका होटल र पसलमा अनुगमन
dcnepal.com · Tue Jun 16 14:44:50 GMT 2026

मुस्ताङ। जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन गरिएको छ। घरपझोङ गाउँपालिका कार्यालयको नेतृत्वमा विभिन्न सरोकारवाला निकायले संयुक्त रुपमा बजार मुस्ताङको पर्यटकीय केन्द्र जोमसोम बजार क्षेत्रमा आज छड्के अनुमगन गरिएको हो।
Read full story at source (dcnepal.com)