दुबईकी डबल डेकर चालक भण्डारीले रद्द गरिन् नेपाल फर्कने योजना, हवाई टिकटको पैसा बाढीपीडितलाई
clickmandu.com · Tue Sep 08 13:51:19 GMT 2026

एजेन्सी । दुबईमा कार्यरत एक नेपाली प्रवासीले लामो समयदेखि पर्खिएको आफ्नो घर फर्किने यात्रा स्थगित गरेर हवाई टिकटका लागि जम्मा गरेको पैसा नेपालका विनाशकारी बाढीपीडितहरूलाई सहयोग गरेकी छन् ।
४३ वर्षीया शान्ति कुमारी भण्डारी यस वर्ष नेपालीहरूको महान् चाड दशैं र तिहारको अवसरमा नेपाल जाने योजनामा थिइन् । युएईमा पर्यटक बोक्ने ‘डबल डेकर’ बस चालकको रूपमा कार्यरत भण्डारी सन् २०२१ देखि घर फर्किएकी छैनन् ।
Read full story at source (clickmandu.com)