जेनजीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने : सुशासन कायम हुने नै छ
annapurnapost.com · Tue Sep 08 13:46:41 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले सुशासन कायम हुने विश्वास दिलाएका छन्। जेनजी सहिद दिवसका अवसरमा मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा जेनजीलाई सम्बोधन गर्दै शाहले सुशासन कायम हुने विश्वास दिलाएका हुन्।
यस्तै शाहले सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
Read full story at source (annapurnapost.com)