प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन
baahrakhari.com · Tue Sep 08 13:59:19 GMT 2026

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ संकलन भएको छ ।
भदौ २३ मा कोषमा आठ अर्ब ७६ करोड ६९ लाख संकलन भएको छ ।
Read full story at source (baahrakhari.com)