अर्जेन्टिना उत्कृष्ट पुनरागमन गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा
kendrabindu.com · Wed Jul 08 00:36:30 GMT 2026
एट्लान्टा । उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना मंगलबार विश्वकप फुटबल २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । १५ मिनेटको अन्तरमा ३ गोल गरेपछि अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलले पराजित गर्यो ।
अर्जेन्टिनाले खेलमा २ गोलले पछाडि परेको स्थिति उल्टाएको हो । दुवै हाफमा १–१ गोल गर्दै इजिप्टले २–० को अग्रता लिएको थियो । तर खेल समाप्त हुन ११ मिनेट बाँकी रहेको समयमा अर्जेन्टिनाले नाटकीय विजय हात पारेको हो ।
Read full story at source (kendrabindu.com)