बाढी प्रभावित क्षेत्रमा एनसेलले स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट दिने
nepalviews.com · Tue Sep 08 14:14:52 GMT 2026

काठमाडौं । एनसेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ ।
कम्पनीले उद्धार, राहत तथा पुनःस्थापनामा संलग्न सरकारी निकायसँगको समन्वयमा आवश्यक र महत्त्वपूर्ण स्थान पहिचान गरी युटेलस्याटको लो अर्थ अर्बिट (एलईओ) स्याटलाइटबाट सञ्चालित उपकरण जडान गर्न थालेको जनाएको छ ।
Read full story at source (nepalviews.com)