धोबिखोलामा चिप्लेर लडे युवा, प्रहरीले गर्यो तत्काल उद्धार
reportersnepal.com · Tue Sep 08 11:24:47 GMT 2026

काठमाडौँ । चाबहिलस्थित धोबिखोलामा चिप्लेर लडेका एक जनाको उद्धार गरिएको छ ।
मंगलबार गोपीकृष्ण हल नजिकैबाट नदीमा लडेका ३१ वर्षीय कैलाश रसाईलीको उद्धार गरिएको प्रहरीले जानएको छ ।
Read full story at source (reportersnepal.com)