भोटेकोशी बाढीपीडित महिला–बालबालिकालाई महिला सङ्घको राहत
ratopati.com · Tue Sep 08 14:16:14 GMT 2026

काठमाडौँ। भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ ।
सङ्घले आश्रय स्थलमै पुगेर उनीहरूलाई अत्यावश्यक सामग्रीहरू वितरण गर्ने अभियान नै चलाएको छ। उनीहरूको आधारभूत आवश्यकता परिपूर्तिका लागि महिला सङ्घले नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न सेल्टरहरूमै पुगेर राहत सामग्रीहरू वितरण गरेको हो ।
Read full story at source (ratopati.com)