सहिदहरूको सम्झनामा दीप प्रज्वलन, तस्बिरहरू
ratopati.com · Tue Sep 08 14:19:43 GMT 2026

काठमाडाैँ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा नयाँ बानेश्वरस्थित तात्कालीन संघीय संसद् भवन परिसरमा दीप प्रज्वलन गरिएको छ।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा शहीदका परिवार, घाइते तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
Read full story at source (ratopati.com)