जेनजी सहीदको सपना साकार पार्ने डङ्गोलको प्रतिबद्धता
kendrabindu.com · Tue Sep 08 14:19:18 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउँदै जेनजी सहीदहरूको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएकी छन् ।
जेनजी शहीद दिवसका अवसरमा सन्देश दिँदै डङ्गोलले गत वर्ष भदौ २३ गते सुशासन र भ्रष्टाचारमुक्त शासनको मागसहित भएको आन्दोलनसँगै विभिन्न राजनीतिक आन्दोलनमा सहादत प्राप्त गरेका शहीद तथा घाइतेप्रति सम्मान व्यक्त गरिन् ।
Read full story at source (kendrabindu.com)