डिशहोमले युटेलस्याटबाट बाढी प्रभावित रसुवामा निःशुल्क इन्टरनेट दिने
nepalviews.com · Tue Sep 08 14:18:54 GMT 2026

काठमाडौं । बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा युटेलस्याट (Eutelsat) बाट निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने भएको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदान–प्रदानलाई निरन्तरता दिन यो सेवा उपलब्ध गराउन लागिएको हो।
Read full story at source (nepalviews.com)