सम्पूर्ण किताबको नवौं वार्षिकोत्सवमा छात्रालाई शैक्षिक सामग्री सहयोग
lokaantar.com

सम्पूर्ण किताब नारायणगढले आफ्नो नवौं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत एक छात्रालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
सम्पूर्ण किताबले कालिका नगरपालिका–३, पदमपुरस्थित राष्ट्रिय जनहित माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत प्रमिका दोङलाई शैक्षिक सामग्रीसहित नगद सहयोग गरेको हो ।
Read full story at source (lokaantar.com)