जेनजी आन्दोलनको एक वर्ष : राज्य सत्ता बदलियो, बदलिएन पुराना पार्टी संरचना र सोच
ratopati.com · Tue Sep 08 14:26:45 GMT 2026

काठमाडौँ। ठिक एक वर्षअघि आजकै दिन भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सत्ता ढाल्यो।
सरकारमा बारम्बार एउटै पात्र, प्रवृत्ति दोहोरिने तर सर्भिस डेलिभरीमा केही पनि परिवर्तन नभएको भन्दै जेनजीहरूले भदौ २३ गते शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो आन्दोलनमा प्रहरी दमन हुँदा २३ जना जेनजीको मृत्यु भएसँगै २४ गते आन्दोलनले उग्र रूप लियो ।
Read full story at source (ratopati.com)