तालको आपत्कालीन मूल्याङ्कन गर्न पुग्यो चिनियाँ विज्ञ टोली
nepalpress.com · Fri Aug 28 11:03:38 GMT 2026

काठमाडौं। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्सेअन्तर्गत ग्यिरोङ जिल्लामा बनेको अवरोध ताल (ब्यारियर लेक)को आपत्कालीन मूल्याङ्कन गर्न उद्धार सहयोग टोली र विपद् विशेषज्ञहरू घटनास्थल पुगेका छन्।
स्थानीय समयानुसार दिउँसो २ विशेषज्ञ टोली अवरोध तालको बाँधको विपरीत किनारमा पुगेको हो।
Read full story at source (nepalpress.com)