बालेनलाई पाकिस्तानी प्रधानमन्त्री सरिफको फोन
reportersnepal.com · Fri Aug 28 11:02:05 GMT 2026

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र प्रधानमन्त्री वालेन्द्र शाहबीच टेलिफोन संवाद भएको छ । शुक्रबार दिउँसो बालेनसँग कुरा गरेको जानकारी सरिफले एक्समार्फत जानकारी दिएका हुन्।
सरिफले बाढीपछि जारी राहत प्रयासलाई सघाउन राहत सहयोग पठाउने बताएका छन्।
Read full story at source (reportersnepal.com)