‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
nepalnews.com · Wed Jul 08 01:14:18 GMT 2026

काठमाडौँ। पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ।
मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत् अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो ।
Read full story at source (nepalnews.com)