मकवानपुरको मनहरीमा बस दुर्घटना, ५ जना घाइते
nepalpress.com · Wed Jul 08 01:12:27 GMT 2026

काठमाडौँ । मकवानपुरको मनहरी–७, रमनटारस्थित पूर्व पश्चिम सडकखण्डमा वीरगंजबाट लमजुङ जाँदै गरेको बस गएराति दुर्घटनामा परेको छ ।
बसमा सवार १६ मध्ये घाइते ५ जनालाई उद्वार गरी उपचारका लागि मनहरी अस्पतालमा पठाइएको र त्यहाँबाट चितवन रिफर गरिएको छ ।
Read full story at source (nepalpress.com)