लुम्बिनी आयुर्वेद चिकित्सालयमा एकैदिनमा २५ सय बालबालिकालाई खुवाइयो ‘स्वर्णबिन्दु प्राशन’
nepalpress.com · Tue Sep 08 14:41:01 GMT 2026

रुपन्देही । रुपन्देहीको बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाउन मंगलबार पनि अभिभावकको भीड लागेको छ ।
चिकित्सालयका अनुसार आज मात्रै २ हजार ५ सयभन्दा बढी बालबालिकाले स्वर्णविन्दु प्राशन गरेका छन् ।
Read full story at source (nepalpress.com)