मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख
khabarhub.com · Tue Sep 08 14:56:00 GMT 2026

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख रुपैयाँ प्रदान गरेको छ ।
समितिले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जिम्मा गरेको हो । बाढीपीडितका लागि समाजबाट संकलित ६४ लाख २७ हजार मध्ये समितिले ३५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो।
Read full story at source (khabarhub.com)