बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार तीव्र, ४ सुरुङ उद्धारमा के भयो प्रगति ?
kathmandupati.com · Tue Sep 08 15:05:32 GMT 2026

काठमाण्डु – बाढीपहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ।
नेपाली सेनाका अनुसार साँझ ७ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप ८१ जनाको उद्धार गरिएको जनाएकाे छ। हालसम्म हवाई माध्यमबाट स्वदेशी ३ हजार ७९८ र विदेशी २८३ गरी कुल ४ हजार ८१ जनाको उद्धार गरिएको छ।
Read full story at source (kathmandupati.com)