एमाले फेरि जनताबीच स्थापित हुनेछः महासचिव पोखरेल
lokaantar.com

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी फेरि जनताबीच सुदृढ भएर उभिने बताएका छन्।
मङ्गलबार धनुषाको लालगढमा एमाले मधेश कमिटीले आयोजना गरेको ‘मिशन पार्टी जागरण अभियान’को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले पार्टीलाई जनतासँग जोड्दै अघि बढे पुनः स्थापित हुने बताएका हुन्।
Read full story at source (lokaantar.com)