दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा हुन्छ : मन्त्री पोखरेल
shilapatra.com · Tue Jun 16 15:56:00 GMT 2026
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारले ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।
मंगलबार सुर्खेतस्थित खेलकुद पूर्वाधारहरूको निरीक्षण गर्दै मन्त्री पोखरेलले आवश्यक बजेट सुनिश्चित भएकाले प्रतियोगिता तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
Read full story at source (shilapatra.com)