'अन्तर्राष्ट्रिय क्षेत्रसँग राहत होइन, क्षतिपूर्ति माग्नुपर्छ'
ratopati.com · Tue Sep 08 15:12:36 GMT 2026

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले भोटकोशी नदिमा विध्वंशकारी बाढी आउनु नेपालका लागि प्राृकतिक विपद भए पनि यो घटना निम्त्याउनुमा विकसित राष्ट्रहरू दोषी रहेको आरोप लगाएका छन् ।
उद्योग वाणिज्य संघ जनकपुरले आज (मंगलबार) बाढीबाट प्रभावित क्षेत्रमा पठाउन लागेको राहत सामग्री वितरण कार्यक्रममा मुख्य मन्त्री यादवले जलवायु परिवर्तनको असरले नेपालले यस्तो अकल्पनिय मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय क्षेत्रलाई जानकारी गराउँदै न्यायसहित क्षतिपूर्ति माग गर्न संघीय सरकारलाई आग्रह गरे ।
Read full story at source (ratopati.com)