देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री
himalpress.com · Tue Sep 08 15:10:15 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन्।
जेनजी सहिद दिवसका अवसरमा मंगलबार शुभकामना दिँदै उनले भनेका छन्, ‘प्रिय जेनजी सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’
Read full story at source (himalpress.com)