कास्कीमा पहिरोले खोला थुनियो, सतर्क रहन आग्रह
lokaantar.com

कास्कीको किम्रुङमा पहिरो खसेर खोला थुनिएपछि नयाँपुल, बिरेठाँटीलगायत आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सूचनाका आधारमा नेपाल बाढी सूचना केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो। मोदी खोला आसपासका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ।
Read full story at source (lokaantar.com)