मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
nepalnews.com · Wed Jul 08 01:49:03 GMT 2026
वासिङ्टन। आयातमा भएको उल्लेख्य वृद्धिका कारण मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षभन्दा बढी समययताकै उच्चस्तरमा पुगेको छ।
विश्लेषकले सम्भावित नयाँ भन्सार महसुल (ट्यारिफ) लागू हुनुअघि व्यवसायहरूले आयात बढाएको हुन सक्ने बताएका छन्।
Read full story at source (nepalnews.com)