देशभरका एक लेन सडक दुई लेनमा विस्तार गरिने, चालु वर्षमै टेन्डर प्रक्रिया सुरु हुने
barnanmedia.com · Wed Jul 08 01:44:15 GMT 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले देशभर रहेका एक लेनका सडकलाई क्रमशः दुई लेनमा विस्तार गर्ने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।
मंगलबार राष्ट्रिय सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले चालु आर्थिक वर्षभित्रै देशभरका एक लेन सडक विस्तारका लागि टेन्डर प्रक्रिया सुरु गरिने जानकारी दिए।
Read full story at source (barnanmedia.com)