सडक सञ्जालबाट पुनः जोडियो रसुवा सदरमुकाम
ratopati.com · Fri Aug 28 11:08:01 GMT 2026

काठमाडौँ । रसुवा सदरमुकाम धुन्चे सडक सञ्जालसँग पुनः जोडिएको छ । सडक विभागका अनुसार वैकल्पिक काठमाडौँबाट धुन्चेसम्म चार चक्के साना सवारी जाने बाटो खुला भएको हो ।
विभागका अनुसार काठमाडौँबाट टोखा, छहरे, गड्खार पुल, आप्र, नर्जा लच्याङ, सरमथली, पाटीखर्क हुँदै बोगटीटार, कालिकास्थान हुँदै धुन्चे सडक खण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ।
Read full story at source (ratopati.com)