कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन
nepalnews.com · Tue Sep 08 15:16:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा सदस्य र सदस्य सचिव मनोनयन गरेका छन्।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित उक्त समितिमा सभापति थापाले पार्टीका चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य सचिवका रूपमा मनोनयन गरेका हुन्।
Read full story at source (nepalnews.com)