कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन
canadanepal.com · Tue Sep 08 15:17:28 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना केन्द्रीय सदस्य र एक जना सदस्य सचिव मनोनयन गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा चार जना केन्द्रीय सदस्यलाई सदस्यका रूपमा मनोनयन गरेका हुन् ।
Read full story at source (canadanepal.com)