नाडामा सुजुकीका कुन–कुन गाडी छन्, कति मूल्यमा?
setopati.com · Fri Aug 28 11:06:13 GMT 2026

सुजुकीले नाडा अटो शोमा नयाँ ब्रेजा, ई–भिटारा, फ्रोंक्स, जिम्नी र भिक्टोरिसलगायतका गाडी प्रदर्शनीमा राखेको छ।
कम्पनीले आफ्नो पहिलो विद्युतीय एसयुभी ई–भिटारासँगै पेट्रोल तथा हाइब्रिड सेग्मेन्टका विभिन्न मोडल प्रदर्शनीमा राखेको हो।
Read full story at source (setopati.com)