काठमाडौं–धुन्चे सडकखण्ड सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो
clickmandu.com · Fri Aug 28 11:05:46 GMT 2026

काठमाडौं । बाढी तथा पहिरोका कारण अवरुद्ध काठमाडौं–रसुवा सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ।
सडक विभागका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएपछि रसुवा पुनः सडक सञ्जालसँग जोडिएको हो।
Read full story at source (clickmandu.com)