नर्वेका राजा हाराल्ड पाँचौंको ८९ वर्षको उमेरमा निधन
lokaantar.com

नर्वेका राजा हाराल्ड पाँचौंको ८९ वर्षको उमेरमा निधन भएको छ। दुर्लभ रक्तसम्बन्धी समस्याको उपचारका लागि गत साता अस्पताल भर्ना भएका उनको शुक्रबार निधन भएको हो।
ओस्लोस्थित राजदरबारले स्थानीय समयअनुसार शुक्रबार बिहान ६:३५ बजे (जीएमटी ४:३५) राष्ट्रिय अस्पतालमा उनको शान्तिपूर्ण रूपमा निधन भएको जनाएको छ।
Read full story at source (lokaantar.com)