मन्त्री खनालसँग अस्ट्रेलियाकी परराष्ट्रमन्त्रीको बाचा- आवश्यक सहयोग गर्न तयार छौँ
nepalpress.com · Fri Aug 28 11:07:37 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङबीच टेलिफोन वार्ता भएको छ। आज मन्त्री खनालले टेलिफोन वार्ता गरेका हुन्।
मन्त्री वङले वार्तामा रसुवा बाढीपछिको कठिन समयमा नेपाललाई सबै प्रकारको सहयोग उपलब्ध गराउन अस्ट्रेलिया सरकार तयार रहेको बताएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
Read full story at source (nepalpress.com)