बाढीपछि सम्पर्कविहीन भएका १२ झापालीको विवरण सार्वजनिक, खोजीका लागि आग्रह
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । रसुवामा आएको भीषण बाढीपछि हालसम्म पनि परिवारको सम्पर्कमा आउन नसकेका झापाका १२ जना नागरिकहरूको खोजी तथा पहिचानका लागि जिल्ला प्रहरी कार्यालय झापाले आज उनीहरूको आधिकारिक विवरण सार्वजनिक गरेको छ।
प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार सम्पर्कविहीन हुनेहरूमा मेचीनगर नगरपालिका–६ का ४२ वर्षीय दीपक खरेल, कनकाई नगरपालिका–३ का ३८ वर्षीय घनश्याम भट्टराई, इलाम स्थायी घर भई झापामा बसोबास गर्दै आएका ३१ वर्षीय विनोद राई, र शिवसताक्षी नगरपालिका–२ का ४० वर्षीय भक्तबहादुर राई रहेका छन्।
Read full story at source (hamrakura.com)