जनमत पार्टीको महाधिवेशन वीरगञ्जमा हुने
himalpress.com · Tue Sep 08 15:22:27 GMT 2026

काठमाडौँ- जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ।
पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जस्थित टाउन हलमा आयोजना हुने तय भएको पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।
Read full story at source (himalpress.com)