पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी
khabarhub.com · Tue Sep 08 15:30:17 GMT 2026

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने तल्लो तटीय क्षेत्र कालिगण्डकी दोभानसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति ८ः४० बजे सूचना जारी गरी किम्रुङ खोला थुनिएकाले बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार, जिल्ला प्रशासन कार्यालय, पर्वतले किम्रुङ खोला थुनिएको जानकारी दिएको छ।
Read full story at source (khabarhub.com)