बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान
khabarhub.com · Tue Sep 08 15:37:29 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन सक्ने हैजालगायतका विभिन्न संक्रामक रोगविरुद्ध सरकारले खोप अभियान थाल्दै छ।
प्रधानमन्त्री कार्यालयका अनुसार सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १२३ डोज हैजाविरुद्धको खोप बाढी प्रभावित जिल्लाहरूमा पठाइँदैछ।
Read full story at source (khabarhub.com)