नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
ratopati.com · Wed Jul 08 02:14:23 GMT 2026

काठमाडौँ । नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयको स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गरेका छन् ।
थाइल्यान्डका लागि नेपाली राजदूत (कम्बोडियाका समेत) धनबहादुर ओलीसँग हालै भएको भेटमा उनले नेपालको आँखा उपचार सेवा एवं शिक्षाको उच्च प्रशंसा गरेका हुन् ।
Read full story at source (ratopati.com)