‘संसार मेरै मात्र ठेक्का हो भन्ने भ्रमबाट बाहिर निस्केको छु’: शिव परियार, गायक
kalakarmi.com · Tue Sep 08 15:41:15 GMT 2026

काठमाडौं- गायक शिव परियारले पछिल्लो समय आफू विवाद र नकारात्मकताबाट टाढा रहन थालेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नकारात्मकता आफूका लागि उचित नभएको महसुस भएपछि त्यस्ता विषयबाट दूरी बनाउन थालेको उल्लेख गरेका छन् ।
Read full story at source (kalakarmi.com)