कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन
himalpress.com · Tue Sep 08 15:42:12 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा सदस्य र सदस्यसचिव मनोनयन गरेका छन्।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा सभापति थापाले पार्टीका चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्यसचिवका रूपमा मनोनयन गरेका हुन्।
Read full story at source (himalpress.com)