पहिरोले किम्रुङ खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
newsofnepal.com · Tue Sep 08 15:42:24 GMT 2026

काठमाडौं।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर थुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले किम्रुङ खोलामा बाढीको जोखिम रहेको भन्दै कालिगण्डकी दोभानसम्मका क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
Read full story at source (newsofnepal.com)