नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
nepalnews.com · Wed Jul 08 02:16:19 GMT 2026

काठमाडौँ । नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयको स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गरेकी छन्।
थाइल्यान्डका लागि नेपाली राजदूत (कम्बोडियाका समेत) धनबहादुर ओलीसँग हालै भएको भेटमा उनले नेपालको आँखा उपचार सेवा एवं शिक्षाको उच्च प्रशंसा गरेकी हुन्।
Read full story at source (nepalnews.com)