धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गरिँदै
annapurnapost.com · Fri Jun 05 11:55:28 GMT 2026

काठमाडौं : लुम्बिनी विकास कोषले भगवान् गौतम बुद्धको जन्मस्थल आसपासका क्षेत्रबाट संकलित वनजन्य काठ तथा दाउरा धार्मिक सामग्री उत्पादनमा प्रयोग गर्नुपर्ने सर्तसहित लिलाम बिक्री गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा कोषले जारी गरेको सूचनाअनुसार लिलामबाट बिक्री हुने काठ तथा दाउरा भगवान् बुद्धका मूर्ति, धूप, धार्मिक काष्ठकला तथा उपहार सामग्री उत्पादनमा मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। बुद्ध जन्मस्थल वरपरका वृक्षहरूको धार्मिक महत्त्वलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको कोषले जनाएको छ।
Read full story at source (annapurnapost.com)