बहिनीलाई छाउगोठमा राख्न खोजेपछि एक किशोरमा पलाएको विद्रोह
onlinekhabar.com · Tue Sep 08 15:38:44 GMT 2026

२३ भदौ, डोटी । बहिनी पहिलो पटक महिनावारी भइन्, परिवार र समाजले सल्लाह गर्यो– २२ दिनसम्म गोठमा राख्ने ।
उक्त कुरा डोटीको दिपायल सिलगढी नगरपालिका–८, लडगडाका १८ वर्षीय किशोर टेकेन्द्र कडायतलाई मन परेन । उनले चर्को विरोध गरे ।
Read full story at source (onlinekhabar.com)